सुरजको लभ गीतमा विकाश र श्रेया

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

गायक तथा सञ्चारकर्मि सुरज पौडेलले ‘एल.ओ. भी.ई लब’ बोलको गीत सार्वजनिक गरिएको छ । शब्द पनि आफैले लेखेका सुरजले गीतमा मिहिनत गरेको बताउँछन् । गीतमा संगीत भने विकाश चौधरीको रहेको । यस्तै गोपाल रसाइलीको एरेन्ज रहेको छ ।

गीतको भिडियोमा मोडल विकाश लामिछाने, श्रेया दुलाल र पुजन घिमिरेको अभिनय देख्न सकिन्छ । कुमार आचार्यले निर्देशन गरेको यस भिडियो रामेश्वर हुमागाईले खिचेका हुन्भ ने प्रदिप श्रेष्ठ नृत्य निर्देशन, बिष्णु खड््काको सम्पादन छ ।

भिडियोमा  बिकाश, श्रेया र पूजनको ‘लभ केमेष्ट्रि सुहाएको छ । गायक पौडेलको यो छैठौँ गीत हो । गायक पौडेलको ‘लब यु टु’ को दोस्रो एल्बमको पहिलो सार्बजनिक गित हो । थुप्रै भिडियो निर्देशन गरेका संचारकर्मी आचार्यले यस भिडियोलाई राम्रो बनाउन निकै मिहिनत गरेको र दर्शकले पनि भिडियोलाई माया गर्ने विश्वास राखेका छन् ।

Video: