रावण भने गजित

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

अभिनेता तथा कोरियोग्राफर गजित विष्ट एक म्युजीक भिडियोमा रावण बनेको छन् । रचनकार मनिष वशिष्टको शब्दमा रहेको रावण स्तुतिगानमा उनी रावण बनेका हुन् ।

बुधबार काठमाडौंमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको गीतमा फरक प्रयोग गरिएको छ । रचनाकार मनिष वशिष्ठको कलात्मक सांगीतिक प्रस्तुति हो ‘रावण।सार्वजनिक गीतमा मनिष वशिष्ठ र सजन न्यौपानको आवाज तथा उनीहरूकै संगीत सुन्न सकिन्छ ।

‘रावण मा धार्मिकग्रन्थमा उल्लेख भएअनुसार लंकाका राजा रावणको तारिफ गर्दै तयार पारिएको छ। रावणलाई आमजनमानसमा नकारात्मक पक्षको मात्रै जानकारी दिइएको कारण उनीलाई नकारात्मक दृष्टीले हेर्ने गरिन्छ। तर यस गीतमा रावण भित्रका सकारात्मक पक्षको चित्रण गीतमा गरिएको छ ।

अहो रूपमहो धैर्हमहोत्सवमहो द्युतिः।

अहो राक्षसराजस्य सर्वलक्षणयुक्तता।।

अर्थात्, रावणलाई देख्नासाथ राम मुग्ध भए र भने, ‘रूप, सौन्दर्य, धैर्य, कान्तिले सर्वलक्षणयुक्त हुँदा हुँदै पनि यदि रावण भित्र अधर्म बलवान हुँदैन थियो भने उनी देवलोकको पनि स्वामी बन्ने थिए सायद ।’

यही श्लोकमा रहेर रचनाकार वशिष्ठले तयार गरेको गीतको कलात्मक भिडियो पनि सार्वजनिक गरिएको छ । गीतको मर्म अनुसार तयार भिडियो गम्भीर बिष्टको निर्देशनमा तयार पारिएको हो। नवराज उप्रेतीको सिनेमेटोग्राफी, नविन निरौलाको सम्पादन तथा उप्रेतीकै छायाङ्कनमा तयार भिडियोमा कलाकार गजित बिष्टको अभिनय रहेको छ ।

Video: