कलाकार आनन्द थापाको निधन

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

वरिष्ठ हास्यकलाकार आनन्द थापाको मंगलबार राती निधन भएको छ । विगत दुई वर्षदेखि प्यारालाइसिसबाट पीडित ८० बर्षिय कार्कीको बुधबार अन्त्येष्टि गरियो । कार्कीका श्रीमतीसहित ३ छोरा छन् ।

चलचित्र ‘मनको बाँध’ बाट अभिनय सुरु गरेका उनले ‘कुमारी’, ‘कान्छी’, ‘मायाप्रिती’, ‘अचानक’, ‘वरदान’ लगायत दर्जनौं चलचित्रमा काम गरेका छन् । भने, गाईजात्रा महोत्सवमा हास्य व्यंग्य, नाटक तथा टेलिफिल्मको लेखन र निर्देशन समेत गरेका थिए ।

उनको निधनप्रति फिल्मकर्मी तथा शुभचिन्तकहरुले सामाजिक सञ्जालमार्फत् समवेदन प्रकट गरेका छन् । केही पुराना फिल्मकर्मीहरु भने कलाकार थापालाई श्रद्धाञ्जली दिनका लागि आर्यघाट पुगेका थिए । अहिलेका चल्तीका प्रायः हास्यकलाकारहरु उनलाई आफ्नो गुरु मान्ने गर्दछन् । उनको निधनले नेपाली फिल्म क्षेत्रलाई ठूलो क्षती पुगेको फिल्मकर्मीहरुको भनाई छ ।

केहिदिन अघिमात्रै नेपाली चलचित्रक्षेत्रमा ठूलो योगदान पु¥याएका दुई अभिनेता केशव भट्टराई र दीपक क्षेत्रीको निधन भएको थियो । गएको सातामात्रै कलाक्षेत्रले तीन कलाकार गुमाएको छ ।