‘बाँध मायाले’ ट्रेलर सार्वजनिक (भिडियो)

Posted on: August 31, 2018
आर्टिष्ट खबर/ भदौ, काठमाडौं । 

अभिनेत्री सृष्टि श्रेष्ठ र अभिनेता आर्यन अधिकारी अभिनीत चलचित्र ‘बाँध मायाले’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा यी दुईको प्रेम, रोमान्स, द्वन्द्व, विछोड, रोदन सबै देख्न सकिन्छ र दुईको केमेस्ट्री एकदम जमेको छ । सविर श्रेष्ठले निर्देशन गरेको चलचित्रमा आर्यन र सृष्टिले पहिलो पटक स्क्रिन सेयर गरेको चलचित्र रामहरी धिताल र विभिषिका श्रेष्ठले संयूक्त रुपमा निर्माण गरेका हुन् । रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको चलचित्र बाबु श्रेष्ठले खिचेका हुन् । 

चलचित्रमा आर्यन र सृष्टिको अलवा  राजाराम पौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङको अभिनय रहेको छ । चलचित्रको प्रर्दशन मिति असोज ५ गतेलाई तोकिएको छ । 

 (भिडियो)




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]