संचिताको ‘गुनगुन’ टीजर सार्वजनिक

Posted on: September 08, 2018
आर्टिष्ट खबर/ भदौ, काठमाडौं । 

अभिनेत्री संचिता लुइँटेलको मुख्य भूमिका रहेको नयाँ चलचित्र  ‘गुनगुन’को टीजर सार्वजनिक गरिएको छ । आउँदो कार्तिक ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रको टीजरमा प्रेम र द्वन्द्वको समिश्रण छ । पुकार भट्टराई निर्देशीत ‘गुनगुन’मा हिमाल केसीको द्वन्द्व, अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायांकन रहेको छ । 

प्राथना फिल्म्सको प्रस्तुतिमा तयार भएको चलचित्रमा संचिताका अलावा रविन्द्र प्रताप सेन, सुवास मेचे, नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाललगायतको अभिनय रहेको छ ।

video:

 



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]