‘झिङ्गेदाउ’मा आँचल शर्माको इन्ट्रि

Posted on: July 26, 2019
आर्टिष्ट खबर/साउन, काठमाडौं ।

चलचित्र ‘झिङ्गेदाउ’मा नायिका आँचल शर्माको इन्ट्रि भएको छ । केहि दिन अगाडी मात्रै आँचल शर्माले चलचित्र साइन गरेकी हुन् । अनुभवी निर्देशक ज्ञानेन्द्र देउजाको निर्माण तथा निर्देशनमा निर्माण हुन लागेको यो चलचित्रमा ‘बुलबुल’बाट राम्रो तारिफ पाएका कलाकार मुकुन भुषाल र नायिका केकी अधिकारी फाइनल भैसकेका छन्।


अझ केही कलाकार छनोट गर्न बाँकी रहेकोले ति कलाकार छनोटपछि औपचारिक कार्यक्रम गरेर चलचित्रबारे थप जानकारी दिने निर्देशक देउजाले बताए।



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]