
आर्टिष्ट खबर/साउन, काठमाडौं ।
निर्देशक अनिल थापाले हलिउडका कलाकार लाई लियर 'चेन्जीङ स्याडो' नामक सर्ट मूभी लिएर आउँदैछन्। यस मूभीमा उनकै लेखन छ। ३४ मिनेटमा 'चेन्जीङ स्याडो'ले आफ्नो कथा बस्तुलाई प्रस्तुत गरेको बताइएको छ। लस एन्जलसका बिभिन्न रमणिय स्थानमा खीचिएको यो मूभीको केही बर्ष अघि बाट निर्माण शुरु भएको थियो।
अमेजन र आइ टुन्स जस्ता अनलाईन प्लेट फर्मले छोटा चलचित्रलाई पनि महत्व दियर प्रस्तुत गर्ने हुनाले पनि छोटो चलचित्र तर्फ आर्कषण भएको निर्देशक थापाको भनाई रहेको छ। यस सर्ट मूभीमा क्याथरीन फराह,सब्ना गार्डनर,जुलियन ग्राहम,मार्क सि हानसन लगायत कलाकारको मुख्य भुमीका रहेको छ।
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । लोकप्रिय गायक रामकृष्ण ढकालको आवाज
May 26, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । पूर्वसचिव विद्यानाथ नेपालको पुस्तक
May 26, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: