
आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।
अभिनेता खगेन्द्र लामिछानेको डेब्यु निर्देशन रहने फिल्म ‘पानीफोटो’ को शुभु मुहुर्त गरिएको छ। राजधानीको बंगलामुखी मन्दिरमा फिल्म युनिटले पुजागर्दै फिल्मको छायाँकन प्रारम्भ गरेको हो। ‘भर्सटायल अभिनेता’ उनिफिल्म ‘पानीफोटो’ बाट निर्देशनमाऔपचारिक रुपमाहोमिने भएका छन् । बंगलामुखीमन्दिरमा खगेन्द्रसंगै अनुप बराल,मेनुका प्रधान लगायतफिल्मका कास्ट एण्ड क्रु उपस्थितथिए। आफै लिखित नाटकलाई उनले फिल्मको स्वरुपदिनलागेकाहुन्। उनले फिल्ममा झन्डै डेढ दशक अगाडी बेपत्ताभएको छोराको पर्खाइमा बसेको बा-आमाको कथालाई देखाउनेछन्।
यो फिल्मदशक अगाडि गुरुकुलमा मञ्चन भएको चर्चित नाटक ‘पानीफोटो’ को कथाम निर्माण हुन लागेको हो । फिल्मको एक दिनको छायाँकन काठमाण्डूमा हुनेछ भने त्यसपछि टोलि स्याङ्गजातर्फ लाग्नेछ। ‘यो मेरो सपनानै थियो कियसलाई फिल्म बनाउने किनकी म यो कथालाई धेरै दर्शक माँझपुर्याउन चाहन्छु’ खगेन्द्रले भने ‘मैले नाटक मन्चनकै समयमा यसलाई फिल्म बनाउने निर्णय लिएको थिए।’ टुकी आर्टस् र मञ्जुश्री फिल्मप्रोडक्सनको ब्यानरमाबन्ने यस फिल्मलाई रोजिना सिटौला र रविन्द्र बज्राचार्यले संयुक्त रुपमा निर्माण गर्नेछन्। फिल्मलाई सन् २०२० मा रिलिजगर्ने लक्ष्यनिर्माण टिमको छ। फिल्मलाई दीपकबज्राचार्यले खिच्नेछन् भने सम्पादन निमेष श्रेष्ठले गर्नेछन् । पुष्पा संगमले फिल्ममापाश्र्व संगीतदिनेछन्। फिल्ममा खगेन्द्रसंगै सुनिल पोखरेल,अनुप बराल, मेनुकाप्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ,बुद्धि तामाङ्ग, कमलमणि नेपाल, अशान्तशर्मा, मलिकामहत, प्रकाश घिमिरे, श्यामकुमार खड्का लगायतकाक लाकारको अभिनय रहेको छ । पशुपति प्रसाद र धनपति फिल्मनिर्माण गरेको टुकी आर्ट्सले यस फिल्म निर्माणमा मन्जुश्री फिल्म्ससंग सहकार्य गरेको छ । फिल्ममा लेखन पनि खगेन्द्रकै रहेको छ भने यसमाचिफ एडीको रुपमाअनिल खड्का रहेका छन् ।
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । आगामी जेठ १४ शनिबार काठमाडौंको दशर
May 24, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: