'सँग सँगै'मा सौगात र सृष्टिको जोडी

Posted on: December 06, 2019
आर्टिष्ट खबर/ मंसिर, काठमाडौं । 

नयाँ चलचित्र ‘सँग सँगै’ बन्ने भएको छ । शुक्रबार बिहानी काठमाडौंको भद्रकाली मन्दिरमा शुभमुर्हत गरिएको यो चलचित्रमा अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको जोडी बाँधिने भएको छ । रियल लाइफको यो जोडीलाई रिलमा मधुसुदन भट्टराईले रिलमा जोडी बाध्ने भएका हुन् । अर्थात यो जोडीलाई मधुसुदनले एक्शन कट गराउँदैछन् । 


लक्ष्मण सुवेदीको लेखन रहेको यो चलचित्रमा तोरन क्षेत्री, बिष्णु लामिछाने, रोहन केसी र बिष्णु बहादुर क्षेत्रीको लगानी रहने छ ।

Video:



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]