किरण र एलिनाको ‘कान्छी मट्याङ ट्याङ’ सार्वजनिक

Posted on: December 04, 2020
आर्टिष्ट खबर/ मंसिर, काठमाडौं । 

गायक किरण भुजेल र एलिना चौहानको स्वरमा नयाँ गीत्  ‘कान्छी मट्याङ ट्याङ’ सार्वजनिक गरिएको छ । सुनिल कटुवालको शब्द तथा प्रेम घिमिरेको संगीत छ । नेपासिनेको ब्यानरमा बनेको भिडियोलाई विधान कार्कीले निर्देशन गरेका छन् । विधान पछिल्लो समयका व्यस्त निर्देशक हुन् ।

सार्वजनिक भएको यो भिडियोमा मनिषा थापाको कोरियोग्राफी, विकास दाहालको सम्पादन र उत्सव दाहालको छायांकन छ । भिडियोमा किरण भुजेल, श्रेया सिटौला, अजय श्रीज, एलिना चौहान र सुनिल कटुवालको अभिनय छ ।




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]