'हेरन' गीतमा निराजन र आँचलको रोमान्स

Posted on: March 29, 2021
आर्टिष्ट खबर/ चैत, काठमाडौं । 

निकेश खड्काद्दारा निर्देशित 'हेरन' बोलको रोमान्टिक गीत सार्वजनिक भएको छ। ओम कृष्ण श्रेष्ठको स्वर रहेको गीतमा दिपक आरजेको शब्द संगीत सुन्न सकिन्छ। अस्ट्रेलियामा बसेर निरन्तर गीत संगीतमा लागिरहेका श्रेष्ठले २००२ मा पहिलो गीत रेकर्ड गराएका थिए। 

यता गीतको भिडियोमा भने निराजन प्रधान र आँचल शर्माको दमदार अभिनय रहेको छ । दुबै रोमान्टिक मुडमा प्रस्तुत भएका छन्। म्युजिक भिडीयोमा बुद्द थापा र हर्सि सिंहको छायांकन ,प्रविन श्रेष्ठको सम्पादन र कलर समाबेस छ। गीत निर्माणमा  एस पिपुल एजुकेसन र हर्बोउर कलेजले सहकार्य गरेका छन्।

song:




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]