सुगम पोखरेलको ‘मेरो माया करोडमा’ गीत सार्वजनिक

Posted on: March 30, 2021
आर्टिष्ट खबर/ चैत, काठमाडौं । 

चर्चित गायक सुगम पोखरेल र गायिका सोना अमात्यको आवाज रहेको ‘मेरो माया करोडमा’ गीत सार्वजनिक गरिएको छ। दीपक शर्माको शब्द तथा संगीत रहेको गीतको भिडियोमा सागर लम्साल, गोविन्द सिंह बिस्ट र गायिका अमात्यको दमदार अभिनय रहेको छ। प्रेमभाव झल्काउने यस गीतको भिडियोमा गम्भीर बिस्टको निर्देशन ,बुद्ध थापाको छायाँकन सुभम भुजेलले नृत्य निर्देशन र नविन निरौलाले सम्पादन रहेको छ । 

song:

गीत निकै राम्रो बनेकाले गीतले अडियन्सको सकारात्मक प्रतिक्रिया पाइरहेको छ । 



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]