केपी ओलीको शब्द रचनामा 'म त भाग्यमानी’ बोलको गीत सार्वजनिक (भिडियो

Posted on: April 09, 2021
आर्टिष्ट खबर/चैत,काठमाडौं।

सम्माननिय प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको शब्द रचनामा ‘म त भाग्यमानी’ बोलको गीत सार्वजनिक भएको छ। शिशिर योगीको आवाज रहेको उक्त गीतमा लय सिर्जना पनि योगीकै रहेको छ। वीरेन्द्र भाट्ट विपिनले निर्देशन गरेको गीतको भिडियोमा महेश महराको छायाकंन र लोकेश भाट्टको सम्पादन रहेको छ।


गायक शिशिरकै अफिसियल युट्युब च्यानल बाट सार्वजनिक गरिएको गीतको भिडियोमा बीच बीचमा केपी ओलीको भाषण समेत समावेश गरिएको छ।  




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]