आयुषा गौतमको बाल गीत 'कति राम्री नानी' (भिडियो)

Posted on: May 20, 2021
जेठ, काठमाडौं । 

बाल गायिका आयुषा गौतमको नयाँ गीत ‘कति राम्री नानी’ सार्वजनिक गरिएको छ ।  ‘कति राम्री नानी ’ एक बाल गीत हो जसमा बुवा आमा को मायाको गुनगान गरिएको छ ।

शब्दसंगीत बुद्धि श्रेष्ठको रहेको  ‘कति राम्री नानी ’ गीत दिपज्योति युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।  सो गीतको एरेन्ज पवन वांग लामाले गरेको छन् । यसअघि बुद्धि श्रेष्ठको भाइरल  कल्पना दाहालसंगको  ‘यसपालिको दशैं ’ बोलको गीतलाई दर्शकले धेरै रुचाएका थिए ।




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]