एसडी र मेलिनाको ‘सम्झेर एक्लै’ सार्वजनिक

Posted on: August 20, 2021
आर्टिष्ट खबर/ भदौ, काठमाडौं । 

गायक एसडी योगी र गायिका मेलिना मैनालीको स्वरमा रहेको गीत ‘सम्झेर एक्लै’को भिडियो सार्वजनिक भएको छ । गीतमा राम अविरल विष्ट, एसडी योगीकै संगीत र रिकेश गुरुङ किजको एरेन्ज छ ।

विवेक रसाइलीको कन्सेप्ट र निर्देशन रहेको भिडियोमा अभिनेता सलोन बस्नेत र अभिनेत्री वर्षा राउत फिचर्ड हुनुहुन्छ । भिडियोमा रिजन थापाको मुख्य सहायक निर्देशन, आभाष उप्रेतीको सहायक निर्देशन, उज्जवल जोशीको रंग, भुपेन्द्र अधिकारीको सम्पादन र नवराज उप्रेतीको छायांकन छ ।




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]