नेम्बाङ र सुनिताको 'बाहाना' यस्तो बन्यो (भिडियो)

Posted on: October 08, 2021
आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

गायक नेम्बाङ र सुनिता थेगिमको नयाँ गीत ‘बाहाना’ सार्वजनिक गरिएको छ । बियोन्डको शब्द र कम्पोज रहेको यस गीतको भिडियोमा निशम लिम्बु, छिरिस् गुरुङ, अनमोल थापा मगर र बाल कलाकार जेनिश थापाको अभिनय रहेको छ । भिडियो निर्देशन किरण दाहाल र बिवेक मगरले गरेका छन् । 

गायक नेम्बाङले आफ्नै अफिसियल युट्युवबाट भिडियो सार्वजनिक गरेका हुन् । नेम्बाङले गीतको अडियो र भिडियोमा आफूले सक्दो मिहिनत गरेको बताएका छन् । दर्शक तथा स्रोताको माया पाउनेमा विश्वस्त रहेको उनको भनाई छ । 




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]