
आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।
लोकप्रिय मोडल दुर्गेश थापा र रेश्मा केसी अभिनित नयाँ गीत 'पिरती लाम भन्छे मलाई' सार्वजनिक गरिएको छ । गायिका समिक्षा अधिकारी र गायक दीपक ढकालको स्वर रहेको यस गीतमा बिरेन्द्र ढकालको शब्द र गोविन्द पंगेनीको लय रहेको छ ।
शिव बिकले निर्देशन गरेको भिडियोमा दुर्गेश र रेश्माको जोडी बाँधिएको छ । अडियोको मिठाससँगै उत्कृष्ट भिडियो मेकिंगका कारण पनि दर्शकको सकारात्मक प्रतिक्रिया आइरहेको छ । गीतबारे आएको प्रतिक्रियाबाट मोडल रेश्माले खुसी ब्यक्ति गरिन् । अजय रेग्मीले खिचको भिडियोमा पदम सुवेदीको सम्पादन रहेको छ ।
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । आगामी जेठ १४ शनिबार काठमाडौंको दशर
May 24, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: