
आर्टिष्ट खबर/ पुस, काठमाडौं ।
काठमाडौँ। गायक प्रकाश ओझाको स्वरमा रहेको गीत ुभत्काइदिन्छु बाख्राको खोर पनिु पुन रेकर्ड गरेर नयाँ भिडियो सहित सार्वजनिक गरिएको छ। डम्बर बिकेलको शब्द रचना रहेको गीत केहि बर्ष अघिको चर्चित गीत हो। ओएसआर डिजिटलको प्रस्तुति रहेको कमेडी गीतमा संगीत पनि प्रकाश ओझा कै रहेको छ। सार्वजनिक भिडियोमा प्रकाश ओझाको साथमा कृष्ण शिवाकोटी बिन्दा खतिवडा बिनय पौडेल,कमला पौडेल,संचिता मगर,राम कार्की,ललित पहाडी ,प्रेम चौधरी,छत्र दाई लगाएतको अभिनय रहेको छ।
दिब्यराज सुवेदीले छायांकन गरेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन,पवित्रा आचार्यको कोरियोग्राफी रहेको छ। बसन्त निरौलाले निर्देशन गरेको भिडीयो ओएसआर डिजिटलको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिको छ ।
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी–४’ आज (शुक्
May 27, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नयाँ गीत ,‘बाचा कसम’ सार्वजनिक गरिएको छ
May 27, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: