रजिना र युनिसको 'बैना रुमाल'लाई सकारात्मक प्रतिक्रिया

Posted on: December 26, 2021
आर्टिष्ट खबर/ पुस, काठमाडौं । 

एकसाता अघि सार्वजनिक नयाँ गीत 'बैना रुमाल'ले सकारात्मक प्रतिक्रिया पाइरहेको छ । गायिका रजिना रिमाल र गायक युनिस शाहीको स्वर रहेको उक्त गीतमा शब्द र संगीत पनि युनिसकै रहेको छ ।  

गीतको भिडियोमा पछिल्लो समयकी ब्यस्त मोडल गरिमा शर्मा र निरन्जन प्रधानको अभिनय रहेको छ । यस्तै सुरत हुमागाईं र गोमा न्यौपानेले दिएका छन् । हरि हुमागाईंको भिडियोमा निर्देशन रहेको गीतको भिडियो क्रीएतिभ ह्याट्स युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।  




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]