
आर्टिष्ट खबर/ पुस, काठमाडौं ।
नयाँ गीत 'उही बाटो' सार्वजनिक गरिएको छ । गायक टिकाराम कट्टेल र गायिका अञ्जु पन्तको स्वर रहेको यस गीतमा रवी मल्लको शब्द, अर्जुन पोखरेलको संगीत, फणिन्द्र राईको एरेञ्ज र सुमन खड्काको मिक्सिङ तथा मास्टरिङ छ ।
विधान कार्की निर्देशित भिडियोमा सुधीर श्रेष्ठ र स्मारिका ढकालको अभिनय छ । भिडियोमा नबिना थापाको विशेष अभिनय छ । हिमालय दृश्य रिसोर्ट धुलिखेलमा छायांकन गरिएको भिडियोमा नवराज उप्रेतीको छायांकन, विकास दाहालको सम्पादन, मनीषा पोखरेलको कला निर्देशन, माधव शर्माको सहायक निर्देशन छ ।
भिडियोका निर्माता गायक टिकाराम कट्टेल नै हुन् । भिडियो द डिभाइन म्यूजिकबाट सार्वजनिक गरिएको हो ।
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी–४’ आज (शुक्
May 27, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नयाँ गीत ,‘बाचा कसम’ सार्वजनिक गरिएको छ
May 27, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: