रजिना र नबिनको 'तिमी पुग्यौ धेरै टाढा' सार्वजनिक

Posted on: January 03, 2022
आर्टिष्ट खबर/ पुस, काठमाडौं ।  

नयाँ गीत 'तिमी पुग्यौ धेरै टाढा' सार्वजनिक गरिएको छ । गीतमा गायिका रजिना रिमाल र नबिन खनालको स्वर रहेको छ । गीतमा शब्द गणेश खड्काको रहेको छ भने संगीत नबिन खनालको नै रहेको छ । गीतको भिडीयोमा कथा बिनोद श्रेष्ठको रहेको छ ।

गीतको भिडियोमा मोडल दृश्य सुबेदी र रुशु न्यौपानेको अभिनय रहेको छ । शिव पुरीको भिडियोमा निर्देशन रहेको सो गीत बुढा सुब्बा डिजिटल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]