
आर्टिष्ट खबर/ माघ, काठमाडौं ।
लोकप्रिय गायक राजु परियार र गायिका पुजा क्षेत्रीको स्वरमा नयाँ लोक दोहोरी गीत 'निदमा झुल्याछु' सार्वजनिक गरिएको छ । गायिका पुजाकै युट्युव च्यानलबाट सार्वजनिक गीतमा पुजाकै लय तथा शब्द रहेको छ । म्युजीक एरेन्ज सुनिल परियारको रहेको छ ।
गीतको भिडियोमा पनि गायक राजु र गायिका पुजासहितको टिमलाई देख्न सकिन्छ । शिब बिकले निर्देशन गरेको भिडियो शिब न्यौपानेले खिचेका हुन् भने राजेश कुमारको सम्पादन छ ।
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी–४’ आज (शुक्
May 27, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नयाँ गीत ,‘बाचा कसम’ सार्वजनिक गरिएको छ
May 27, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: