राजु परियार र पुजा क्षेत्रीको 'निदमा झुल्याछु' सार्वजनिक

Posted on: January 15, 2022
आर्टिष्ट खबर/ माघ, काठमाडौं । 

लोकप्रिय गायक राजु परियार र गायिका पुजा क्षेत्रीको स्वरमा नयाँ लोक दोहोरी गीत 'निदमा झुल्याछु' सार्वजनिक गरिएको छ । गायिका पुजाकै युट्युव च्यानलबाट सार्वजनिक गीतमा पुजाकै लय तथा शब्द रहेको छ । म्युजीक एरेन्ज सुनिल परियारको रहेको छ । 

गीतको भिडियोमा पनि गायक राजु र गायिका पुजासहितको टिमलाई देख्न सकिन्छ । शिब बिकले निर्देशन गरेको भिडियो शिब न्यौपानेले खिचेका हुन् भने राजेश कुमारको सम्पादन छ । 




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]