
आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।
आगामी बैशाख ३० गते हुन गइरहेको स्थानिय तहको निवार्चनका लागी राजनितिक पार्टीहरु ब्यापक प्रचारप्रसारमा लागिरहेका छन् । यसैबिच नेपाली कलाकारहरु पनि चुनाव प्रचारप्रसारमा लागिरहेका छन् । चुनाव प्रचारका लागी भन्दै बिभिन्न गीत सार्वजनिक पनि भइरहेका छन् ।
यसैबिच नेपाली कांग्रेसको प्रचारका लागी नयाँ चुनावी गीत सार्वजनिक गरिएको छ । गजेन्द्र लिम्बुको स्वरमा रहेको चुनावी गीतमा शब्द तथा संगीत रहेको छ । गीतमा नेपाली कांग्रेसको चुनावी प्रचार गरिएको छ ।
गीतको भिडियोमा पनि कलाकाहरु कांग्रेसको झण्डा लिएर अभिनय गरिरहेका छन् । भिडियोलाई अर्जुन थापाले नै निर्देशन गर्नुभएको छ । भिडियोमा सुशिल डांगीको छायांकन रहेको छ ।
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी–४’ आज (शुक्
May 27, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नयाँ गीत ,‘बाचा कसम’ सार्वजनिक गरिएको छ
May 27, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: