निवेशको स्वरमा ‘चुमी रहुँ’ गीत सार्वजनिक

Posted on: June 12, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । 

निवेश श्रेष्ठको स्वरमा नयाँ गीत सार्वजनिक गरिएको छ । ‘चुमी रहुँ’ बोलको गीतमा निवेशकै शब्द रहेको छ । 

सागर तामाङले निवेशको कन्सेप्टमा भिडियो निर्देशन गर्नुभएको छ । गीतको भिडियोमा सम्पादन तथा छायांकन पनि सागर तामाङले नै गर्नुभएको हो । 

भिडियोमा सुरज पौडेल र करुणा घिमिरे, सुधांशु श्रेष्ठ,सन्नी श्रेष्ठलाई देख्न सकिन्छ कन्सेप्टमा भिडियो निर्देशन गर्नुभएको छ । गीतको भिडियोमा सम्पादन तथा छायांकन पनि सागर तामाङले नै गर्नुभएको छ । 




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]