रानी र बलबहादुरको नयाँ गीत 'म डुब्दै गएँ'

Posted on: July 01, 2022
आर्टिष्ट खबर/ असार, काठमाडौं ।

गायिका रानी शाक्य र गायक बलबहादुर राजवंशीको स्वरमा रहेको गीत ‘म डुब्दै गएँ’ सार्वजनिक गरिएको छ । गीतमा हरि उप्रेतीको शब्द, विकास चौधरीको संगीत र एरेञ्ज छ । गीतमा गोविन्द सोनीले मिक्सिङ तथा मास्टरिङ छ ।

भिडियोमा आकाश श्रेष्ठ, गीता ढुंगाना र बालकृष्ण निरौला फिचर्ड छन् । 

सुनिल श्रेष्ठ प्रोडक्सन मेनेजर रहेको भिडियोमा उत्तम हुमागाईंको छायांकन, माधव बेलबासीको सम्पादन र कलर तथा प्रहिल कार्कीको निर्देशन छ । भिडियो गायिका रानीकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]