संगीतकार न्ह्यू बज्राचार्यको 'हाँस्दा त आँशु झर्छ' (भिडियो)

Posted on: August 22, 2019
आर्टिष्ट खबर/ भदौ,काठमाडौं ।

चर्चित संगीतकार न्ह्यू बज्राचार्यको बज्राचार्य संगीत समावेश गीतमा प्रलाद शाहको शब्द रचनमा 'हाँस्दा त आँशु झर्छ' बोलको गीत सार्वजनिक भएको छ। गीतको लिरिकल भिडियो सार्वजनिक भएको भएको । छोटो समयमा नै आफ्ना उत्कृस्ट सृजना मार्फत दर्शक सोर्ता माझ आफुलाई चिनाउन सफल गीतकार प्रलादले लेखेका प्राय गीत स्रोता दर्शक माझ लोकप्रिय बनिसकेका छन 


सेण्टिमेन्टल भर्सनको यस गीतमा स्वर सुमधुर स्वरकी धनी गायिका बानिका प्रधानको रहेको छ। गीतको संगीत संयोजनको काम गोपाल रसाइलीले गरेका हुन। भाका इन्टरटेनमेन्टको अफ़िसिएल युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो । गीतलाई सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ । फराज अर्पणको निर्माणमा लिरिकल भिडियो तयार पारिएको हो।

song:




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
Contact: +9779851279301
Email: [email protected]