आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।
पूर्वसचिव विद्यानाथ नेपालको पुस्तक ‘नेपालमा गरिबी: निदान र उपचार’ सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि डा. स्वर्णिम वाग्लेलगायतले उक्त पुस्तक सार्वजनिक गर्नुभयो ।
कार्यक्रममा डा. वाग्लेले विमोचित पुस्तक आफैँमा पूर्ण रहेको बताउनु भयो । पूर्वसचिव कृष्ण ज्ञवालीले समीक्षात्मक टिप्पणी गर्दै विमोचित किताबले पाठ्यपुस्तक हुने सामथ्र्य राख्ने बताउनुभयो ।
प्रा. गोपीकृष्ण शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा डा. संजय आचार्य, विद्यानाथ नेपाल, परशु नेपाललगायतले आफ्नो धारणा राख्नुभएको थियो ।
आर्टिष्ट खबर/ असार, काठमाडौं । आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउ
June 22, 2022
आर्टिष्ट खबर/ असार, काठमाडौं । तेश्रो संस्करणको नेपाल म्युजिक एण
June 22, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: