मेरिबास्सैमा दाह्री बा.. को बिहे, दुलही को हुन् (भिडियो)

Posted on: November 24, 2022
आर्टिष्ट खबर/ मंसिर, काठमाडौं । 

लोकप्रिय हास्य टेलिश्रृंखला ‘मेरिबास्सै’मा दाह्री बा.. ले बिहे गरेका छन् । कलाकार सुरबिर पण्डीतको बिहे बिशेष यससाताको ७८२ औं भागलाई बनाइएको छ । यस साताका लागी केहि फरक गर्ने तरिकाले अन्य भागभन्दा रमाइलो बनाइएको निर्देशक दिवाकर भण्डारी (सापटी काका)ले बताएका छन् । 

आफ्नो बिहेको दृश्य देखाउँदै गर्दा कलाकार पण्डीतले आफूलाई रमाइलै लागेको र एक कलाकारले बिभिन्न भूमिका निभाउनु पर्ने तर्क राख्छन् । कलाकार पण्डीत मेरिबास्सैको सुरुवात देखी नै मेरिबास्सैमा अभिनय गर्दै आएका छन् । 

यस साताको मेरिबास्सै हेर्न सक्नुहुनेछ । 




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]