Search: Nepali-Movie

टिजरमा आयो ‘काँडेतार’

Posted on June 12, 2022 | views: 113

आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नवल खड्काको निर्देशनमा तयार भएको नयाँ नेपाली चलचित्र ‘काँडेतार’को टिजर सार्वजनिक गरिएको छ । नेपाल र भारतको सीमा विवादको मुद्धालाई चलचित्रले उठाएको टिजरले देखाउँछ । टिजर १

Read More

चलचित्र ‘डलर एयुडी’ निर्माण हुने

Posted on June 12, 2022 | views: 118

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।  नयाँ नेपाली चलचित्र ‘डलर एयुडी’ निर्माण हुने भएको छ । बिहीबार साँझ राजधानीमा आयोजित एक कार्यक्रमकाबीच फिल्म निर्माण घोषणा गरियो ।  एएसएपी इन्टरटेन्मेन्टले चलचि

Read More

चलचित्र ‘झिँगेदाउ’को गीतको छायांकन (भिडियो रिपोर्ट सहित)

Posted on June 09, 2022 | views: 322

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।  नयाँ नेपाली चलचित्र ‘झिँगेदाउ’को एक गीतको छायांकन भइरहेको छ । ज्ञानेन्द्र देउजाको निर्देशन रहेको यो चलचित्रको उक्त गीत बाहेकको छायांकन कोरोना महामारी अगाडी नै सकिएक

Read More

‘वेलकम टु हेम्जाकोट’ को मायाको रेडियो सार्वजनीक

Posted on June 08, 2022 | views: 178

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।  कार्तिक २५ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘वेलकम टु हेम्जाकोट’ मा समाबेश ‘मायाको रेडियो’ बोलको गीत बुधबार राजधानीमा आयोजीत प्रेसमिटमा सार्वजनीक गरिएको छ ।&nbs

Read More

‘घनचक्कर’को नेपाल भाषाको प्रोमोसनल गीत सार्वजनिक

Posted on June 08, 2022 | views: 248

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।  नयाँ नेपाली चलचित्र ‘घनचक्कर’को नेपाल भाषाको प्रोमोसनल गीत सार्वजनिक गरिएको छ । आगामी असार १० गतेबाट प्रदर्शन हुने तयारीमा रहेको यो चलचित्रको सार्वजनिक उक्त गीतमा स

Read More

'खलंगामा हमला' पुस्तक माथि फिल्म बन्ने

Posted on June 08, 2022 | views: 161

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।  झण्डै दुई दशक अघि जुम्लाको खलंगामा घटेको घटनामाथि लिखित मदन पुरस्कारबाट पुरस्कृत पुस्तक ‘खलंगामा हमला’ माथि चलचित्र (फिल्म) बन्ने भएको छ । राधा पौडेलद्धारा लिखित पु

Read More

अनुप बराल निर्देशित ‘दोख’ को टिजर सार्वजनिक

Posted on June 06, 2022 | views: 394

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।  अनुप बरालले निर्देशन गरेको नेपाली चलचित्र ‘दोख’ को टिजर सार्वजनिक गरिएको छ । आगामी असार २४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्रको आईतबार हाइलाइटस् नेपाल युट्युब

Read More

अब असार ३१ मा ‘सम्झना–बिर्सना’

Posted on June 06, 2022 | views: 168

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।  चलचित्र ‘सम्झना–बिर्सना’ को नयाँ प्रदर्शन मिति तय गरिएको छ । जेठ ६ गते दर्शकमाझ आउने तयारीमा रहेको चलचित्र स्थानीय निर्वाचनका कारण स्थगीत भएको थियो । अब भने यो चलचि

Read More

‘प्रेमगीत ३’ भारतमा ‘विश्वजितम’ नामबाट प्रदर्शन हुने

Posted on June 06, 2022 | views: 147

आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नेपाली बहुप्रतिक्ष्ति चलचित्र ‘प्रेमगीत ३’ भारतमा हिन्दी भाषामै प्रदर्शन हुनेछ । यसअघिनै हिन्दी भाषामा चलचित्र डब भएर प्रदर्शनका लागी तयारी अवस्थामा रहेको छ । चलचित्र भार

Read More

नेपाल चलचित्र संघमा वीरेन्द्रको नेतृत्व

Posted on June 06, 2022 | views: 194

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।  नेपाल चलचित्र संघले शनिबार राजधानीमा सम्पन्न संघको ४७ औं वार्षिक साधारणसभाबाट नयाँ नेतृत्व पाएको छ । संघको अध्यक्षमा वीरेन्द्र नारायण श्रेष्ठसहित नयाँ कार्यसमिति चय

Read More

सरोज खनालले निर्देशन गर्ने पहिलो चलचित्र बगान घोषणासँगै गीत रिलीज

Posted on June 05, 2022 | views: 134

आर्टिष्ट खबर/ जेठ, काठमाडौं । अभिनयमा पारंगत मानिने अभिनेता सरोज खनालले फिल्म ‘बगान’बाट निर्देशनमा डेब्यू गरेका छन् । आइतवार काठमाडौंको चाबहिलस्थित चलचित्र विकास बोर्डको हलमा फिल्मको बारेमा जानकारी दि

Read More

‘ह्रस्व दीर्घ’ भारतको ‘रामोजी फिल्म सिटी’मा छायांकन हुने

Posted on June 05, 2022 | views: 98

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।  नीता फिल्मस्ले निर्माण गर्न लागेको नयाँ नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’ भारतको ‘रामोजी फिल्म सिटी’मा छायांकन गरिने भएको छ । हालै फिल्म निर्माण कम्पनि र फिल्म स्टुडियो

Read More

‘सर्वजीत’ चलचित्र बन्ने, प्रधानमन्त्रीद्धारा शुभ मुहूर्त

Posted on June 05, 2022 | views: 139

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।  नयाँ नेपाली चलचित्र ‘सर्वजीत’ निर्माण गरिने भएको छ । शनिबार यो चलचित्रको प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाल

Read More

'शमशेर'बाट मनिष राउतले निर्देशनमा डेब्यु गर्दै

Posted on June 04, 2022 | views: 169

आर्टिष्ट खबर/ जेठ, काठमाडौं । अभिनेता मनिष राउतले चलचित्रमा पनि निर्देशन गर्ने तयारी गरेका छन् । छायांकनको तयारीमा रहेको चलचित्र ‘शमशेर’बाट राउतले निर्देशनमा डेव्यु गर्ने हुनुभएको हो । चलचित्रमा राउत

Read More

धिरज र अदितीको ‘बाबरी’ टिजर सार्वजनिक

Posted on May 29, 2022 | views: 125

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।  नयाँ चलचित्र ‘बाबरी’को टिजर सार्वजनिक गरिएको छ । अदिती बुढाथोकी र धिरज मगरको मुख्य भूमिका रहेको यो चलचित्रको सार्वजनिक १ मिनेट २० सेकेण्ड लामो टिजरमा धिरजले अदितीला

Read More

जातीय विभेदविरुद्ध बनेका फिल्ममा वाशिष्ठको ‘द बास्केट’ उत्कृष्ट

Posted on May 29, 2022 | views: 153

आर्टिष्ट खबर/ जेठ, काठमाडौँ ।  नेपाल चलचित्र निर्देशक समाजले कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र युनडीपीसँग मिलेर जातीय विभेदविरुद्ध घोषणा गरेका लघु चलचित्र प्रतियोगितामा ‘द बास्केट’ले प

Read More

कबड्डी ४ आजबाट रिलिज, आक्रमक बुकिङ

Posted on May 27, 2022 | views: 184

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।  नेपाली चलचित्र ‘कबड्डी–४’ आज (शुक्रबार)बाट देशभर एकसाथ प्रदर्शन (रिलिज) भएको छ । प्रदर्शन अघिनै हाइप बनाएको यो चलचित्रको बुकिङ आक्रामक देखिएको छ । बिहीबार साँझसम्म

Read More

आँचल र विवेक ‘वर एन्ड वधु’ बन्ने भए

Posted on May 26, 2022 | views: 136

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।  एक भब्य समारोहका बिच नयाँ नेपाली चलचित्र ‘वर एन्ड वधु’को औपचारिक निर्माण घोषणा गरिएको छ । मिलन चाम्सको निर्देशनमा बन्ने यो चलचित्रको  बुधवार काठमाडौंमा आयोजित

Read More

अनुप बरालको 'दोख'को असार २४ मा रिलिज हुने

Posted on May 25, 2022 | views: 133

आर्टिष्ट खबर/ जेठ, काठमाडौँ । अनुप बरालको निर्देशनमा तयार भएको चलचित्र ‘दोख’ आगामी असार २४ गते रिलिज हुने भएको छ ।  झट्ट हेर्दा माओवादी द्वन्द्वको कथा जस्तो लाग्छ । यद्यपि निर्देशक अनुप बरालका अ

Read More

गीति चलचित्र ‘मानिस ठूलो दिलले हुन्छ’निर्माण हुने

Posted on May 25, 2022 | views: 166

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।  नेपालमा पहिलो पटक संवादसहित गीति चलचित्र निर्माण हुने भएको छ । देवेन्द्र पान्डेको निर्देशनमा बन्न लागेको चलचित्र ‘मानिस ठूलो दिलले हुन्छ’को मंगलवार राजधानीमा एक कार

Read More

‘घनचक्कर’को ट्रेलर सार्वजनिक

Posted on May 24, 2022 | views: 161

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।   नयाँ नेपाली चलचित्र  ‘घनचक्कर’को ट्रेलर सार्वजनिक गरिएको छ ।  सौगात मल्ल, सलोन बस्नेत र जेबी डिसीको मुख्य भुमिका रहेको यो चलचित्रलाई जितेन्द्र राजोप

Read More

‘प्रेमगन्ज’को ‘तरबार’ सार्वजनिक, बेनिशाको मनमोहक नृत्य

Posted on May 24, 2022 | views: 193

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।   आउँदो भदौ ३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको नयाँ नेपाली चलचित्र  ‘प्रेमगन्ज’ले पहिलो गीत सार्वजनिक गरिएको छ । मंगलबार दरबारमार्गस्थित हलमा औपचारिक क

Read More

‘चिसो मान्छे’को ट्रेलर सार्वजनिक, कार्यक्रममा बालेनको चर्चा

Posted on May 23, 2022 | views: 265

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।  स्वस्तिमा खड्का र अर्पण थापाको मुख्य भूमिका रहेको नयाँ नेपाली चलचित्र  ‘चिसो मान्छे’को ट्रेलर सार्वजनिक गरिएको छ । दीपेन्द्र के. खनालको निर्देशनमा तयार भएको या

Read More

'प्रेमगीत ३' आउँदो दशैंमा हेर्न पाइने, तोकियो असोज ७ लाई रिलिज मिति

Posted on May 22, 2022 | views: 328

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।  बहुप्रतिक्षित नेपाली चलचित्र प्रेमगीत ३ को प्रतिक्षाको घडि समाप्त भएको छ । यसअघि पटक पटक प्रदर्शन मिति तोकिएपनि कोरोना कहरका कारण प्रदर्शन हुन नसकेको यो चलचित्र अब

Read More

अब आशा ‘कबड्डी ४’ को

Posted on May 22, 2022 | views: 237

आर्टिष्ट खबर/ जेठ, काठमाडौं । अहिले नेपाली सिनेमा हलमा नेपाली भन्दा बिदेशी चलचित्रको ताँती छ । सातैपिच्छे दुई देखी तीन बिदेशी चलचित्र प्रदर्शन भइरहेका छन् । बिदेशी चलचित्रको चेपुवामा परेका नेपाली चलचि

Read More


Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]