Search: Song

राहुल र एलिशाको 'फर्की फर्की' सार्वजनिक (भिडियो)

Posted on August 25, 2019 | views: 654

आर्टिष्ट खबर/ भदौ, काठमाडौं । लोकप्रिय बनेको जोडी राहुल शाह र एलिशा शर्माले नयाँ म्युजीक भिडियोमा नृत्य गरेका छन्। शनिबार इन्टरनेटमार्फत सार्वजनिक ‘फर्की फर्की’ बोलको गीतमा यी दुईको प्रेमभाव देखिन्छ।

Read More

सुरजको एकल एल्बम 'मनको खुसि'को 'सान्नानी' सार्वजनिक

Posted on August 24, 2019 | views: 1030

आर्टिष्ट खबर/ भदौ, काठमाडौं । गायक सुरज पौडेलको आफ्नो पहिलो एकल एल्बम 'मनको खुसि'को ५औ गीत 'सान्नानी' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । उनले आज जय सिनेमा टिभी मार्फत उक्त म्

Read More

'चौतारीको बर'मा के गर्दै छन् सन्दिप र समिक्षा? (भिडियो)

Posted on August 23, 2019 | views: 1190

आर्टिष्ट खबर/ भदौ,काठमाडौं । गायक सन्तोष अधिकारी नेपाली गीत संगीत क्षेत्रमा निकै चर्चित छन् । करिव ५ बर्ष शास्त्रीय संगीत सिकेका उनले गीत, गजल र क्लासिकल फ्लेभरका गीत संगीत मार्फत स्रोता दर्शकलाई मनोर

Read More

संगीतकार न्ह्यू बज्राचार्यको 'हाँस्दा त आँशु झर्छ' (भिडियो)

Posted on August 22, 2019 | views: 760

आर्टिष्ट खबर/ भदौ,काठमाडौं । चर्चित संगीतकार न्ह्यू बज्राचार्यको बज्राचार्य संगीत समावेश गीतमा प्रलाद शाहको शब्द रचनमा 'हाँस्दा त आँशु झर्छ' बोलको गीत सार्वजनिक भएको छ। गीतको लिरिकल भिडियो स

Read More

सुमिता राईको स्वरमा ‘सगुन’ सार्वजनिक

Posted on August 20, 2019 | views: 957

आर्टिष्ट खबर/ भदौ,काठमाडौं । गायिका सुमिता राईको स्वरमा रहेको गीतएल्बम ‘सगुन’ सार्वजनिक गरिएको छ । बरिष्ठ निर्देशक प्रकाश सायमी प्रमुख अतिथि तथा शिला बहादुर मोक्तान र कुन्ती मोक्तानको बिशेष उपस्थितीमा

Read More

तीज गीत: 'स्वास्नी कुट्ने पोई' (भिडियो)

Posted on August 19, 2019 | views: 1587

आर्टिष्ट खबर/ भदौ,काठमाडौं । नेपाली नारीहरुको महान् चाड तीज नजिकिदै जादा शोभा केसीको स्वरमा नयाँ तीजगीत सार्वजनिक गरिएको छ । ‘स्वास्नी कुट्ने पोई' बोलको गीतमा महिला हिंसा बिरुद्धका कुरा गरिएको छ

Read More

'हजार जुनीसम्म' गीत: लुकेकी प्रियंकासँग अर्यानको रोमान्स

Posted on August 19, 2019 | views: 1169

आर्टिष्ट खबर/ भदौ,काठमाडौं । गएको बिहिबार जनै पुर्णिमाको अवसर पारेर प्रदर्शनमा आएको चलचित्र ‘हजार जुनीसम्म’को नयाँ गीत इन्टरनेट रिलिज गरिएको छ। सार्वजनिक गीत ‘सत्य सत्य’ दर्शकले आर्यन सिग्देल र प्रियं

Read More

अम्बिका गुरुङको 'मेरो देश नेपाल’ सार्वजनिक (भिडियो)

Posted on August 18, 2019 | views: 925

आर्टिष्ट खबर/ भदौ,काठमाडौं । गीतकार तथा सर्जक अम्बिका गुरुङको शब्दमा राष्ट्रिय बाल गीत ‘मेरो देश नेपाल’ सार्वजनिक गरिएको छ। गीतमा गुल्मिकी ६ बर्षे बालिका रबिना बसेलले आफ्नो जादुमय आवाज भरेकी छिन् । गा

Read More

सुभास सुन्दासको ‘सुरुवात’ गीत सार्वजनिक

Posted on August 18, 2019 | views: 477

आर्टिष्ट खबर/ भदौ,काठमाडौं । गायक सुभास सुन्दासले ‘सुरुवात’बोलको गीत सार्वजनिक गरेका छन् ।  बैवाहिक जीवन पछिको नयाँ मोडलाई सुरुवातको रुपमा इंकित गरिएको कथा गीतमा देखाइएको छ । सुन्दासले अहिलेसम्म

Read More

बेनिशा हमाल विजयको ‘छोरी’ र श्रीमती (भिडियो)

Posted on August 15, 2019 | views: 1263

आर्टिष्ट खबर/ साउन, काठमाडौं मिलन रेग्मीको शब्द समावेश गीतमा गायक दीप श्रेष्ठको स्वर रहेको ‘छोरी’ बोलको गीत सार्वजनिक भएको छ। दीप श्रेष्ठ चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’का सिनियर कोच हुन्। उमे

Read More

रामकृष्ण ढकालको स्वरमा 'सयौ कारण' सार्वजनिक (गीत)

Posted on August 14, 2019 | views: 1809

आर्टिष्ट खबर/ साउन, काठमाडौं । लोकप्रिय गायक रामकृष्ण ढकालको स्वरमा 'सयौ कारण' बोलको गीत सार्वजनिक भएको छ। गीतमा हाल अमेरिकामा रहँदै आएका गीतकार प्रलाद शाहको शब्द रहेको छ। प्रेमको भाव ब

Read More

ताराको तीज गीत 'आउ संगी' सार्वजनिक

Posted on August 13, 2019 | views: 1142

आर्टिष्ट खबर/ साउन, काठमाडौं । गीतकार तारा अधिकारीको तीज गीत आउ संगी सार्वजनिक गरिएको छ। निकेश राई र कविता श्रेष्ठको स्वर रहेको गीतमा रमेश कडरियाको संगीत छ। सुमन केसीको संगीत संयोजनमा तयार गीत ए वान र

Read More

चेतन सापकोटाको स्वरमा ‘बुद्ध पठाई देउ’ सार्वजनिक (भिडियो)

Posted on August 12, 2019 | views: 781

आर्टिष्ट खबर/ साउन, काठमाडौं । संगीतकार तथा गायक चेतन सापकोटाको स्वदेश गान ‘बुद्ध पठाई देउ’ सार्वजनिक गरिएको छ। देश प्रेमले ओत प्रोत गीतमा शब्द पनि गायक स्वयम् सापकोटाको नै रहेको छ। ‘मेरो देशमा ए

Read More

‘मुन्नी’को ‘सरीम लाउने’ म्यूजिक भिडियो सार्वजनिक (भिडियो)

Posted on August 12, 2019 | views: 1129

आर्टिष्ट खबर/ साउन, काठमाडौं । भद्रगोलकी ‘मुन्नी’ क्यारेक्टरबाट चर्चित प्रियंना आचार्यको अभिनय रहेको म्यूजिक भिडियो सार्वजनिक भएको छ। ‘सरीम लाउने’ बोलको गीत शाहिल खड्काले गाएका छन्। गीतमा  शब्द त

Read More

‘म के गरौँ’ भन्दै आइन् ‘पर्ख पर्ख मायालु’की बिन्दु (भिडियो)

Posted on August 12, 2019 | views: 1122

आर्टिष्ट खबर/ साउन, काठमाडौं । चलचित्र ‘मंगलम’ को ‘पर्ख पर्ख मायालु’ गीतको लोकप्रियतासंगै गायिका बिन्दु परियार पाश्र्व गायिकाको रुपमा लोकप्रिय भइन् । चलचित्र ‘छक्क पञ्जा–३’ को ‘पहिलो नम्बरमा’ गीतको लो

Read More

तीज गीत: ‘नामर्द पोइ’ सार्वजनिक (भिडियो)

Posted on August 11, 2019 | views: 1275

आर्टिष्ट खबर/ साउन, काठमाडौं । हरितालिका तीज नजिकिँदै गर्दा तीजका गीतहरु धमाधम सार्वजनिक भैरहेका छन्। यसै क्रममा बहुचर्चित गायिका तथा नायिका तुलसी क्षेत्रीको तीज गीत ‘नामर्द पोइ’ सार्वजनिक भएको छ। तुल

Read More

‘टेलिफोनको टावर’मा के गर्दै छन् आकाश र एलिसा? (भिडियो)

Posted on August 10, 2019 | views: 980

आर्टिष्ट खबर/ साउन, काठमाडौं । अभिनेता आकाश श्रेष्ठ र मोडल एलिसा राई अभिनित ‘टेलिफोनको टावर’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ। गीतकार अम्बिका गुरुङको यस गीत लेखु सहयात्री र मेलिना राइले गाए

Read More

अन्जुको स्वरमा ‘पानी भर्ने’ सार्वजनिक (भिडियो)

Posted on August 08, 2019 | views: 705

आर्टिष्ट खबर/ साउन, काठमाडौं । चर्चित गायिका अन्जु पन्तको स्वरमा एक गजल गीत सार्वजनिक भएको छ। गायक तथा संगीतकार मुरारी गुरागाँईले आफ्रनो संगित भरेर ‘पानी भर्ने’ बोलको गजल गीत सार्वजनिक गरेका हुन। यसमा

Read More

‘सोच’ गीत: प्रज्वल र नीताको रोमान्चक प्रस्तुती (भिडियो)

Posted on August 08, 2019 | views: 2074

आर्टिष्ट खबर/ साउन, काठमाडौं । पुजन सिंहको निर्देशनमा निर्माण भएको चलचित्र ‘सोच’मा समावेश ‘तिमीले मलाई साहारा’ बोलको गीत सार्वजनिक भएको छ । शंकर अधिकारी घायलको शब्द रचनामा डिजे एलएक्सले संगीत दिएका छन

Read More

मार्मिक तीज गीत ‘हे मेरी आमा’ सार्वजनिक (भिडियो)

Posted on August 07, 2019 | views: 1650

आर्टिष्ट खबर/ साउन, काठमाडौं । लोकगायक तथा निर्देशक नारायण रायमाझीको ‘हे मेरी आमा’ बोलको तीज गीत सार्वजनिक गरिएको छ । गीतमा देवी घर्तीको स्वर रहेको छ भने रमेश बिजीको शब्द छ । लय संगीत नारायण रायमाझी

Read More

१३ लाख खर्चिएर निर्माण भएको कार्टुन क्रुको म्युजीक भिडियो रिलिज

Posted on August 06, 2019 | views: 2092

आर्टिष्ट खबर/ साउन, काठमाडौं । शुभ मिडियाले निर्माण गरेको ‘मायालु तिमी कता छौं’ बोलको गीत रिलिज गरिएको छ । २२ दिन लगाएर सेट तयार पारेर सुटिङ गरिएको यो म्युजीक भिडियोमा लगानी मात्रै १३ लाख रहेको भिडिय

Read More

खुमन र स्मृतिको आवाजमा मार्मिक तीज गीत सार्वजनिक

Posted on August 06, 2019 | views: 1604

आर्टिष्ट खबर/ साउन, काठमाडौं । गुरुआमा फिल्मसको प्रस्तुतिमा स्मृति तिमिल्सिनाको यस बर्षको तीज गीत दिदि भाई ३ (टुहुरी भान्जी) सार्वजानिक भएको छ । गायक खुमन अधिकारी र स्मृति तिमिल्सिनाको आवाज रहेको यस ग

Read More

अन्जलिप्रति निकेशको एकोहोरो प्रेम (भिडियो)

Posted on August 05, 2019 | views: 1341

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।  दिपक शर्मा धिमालको शब्द रचनामा गायक नारद दाहालको स्वर रहेको ‘लुकी लुकी’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा राज सागरको संगीत रहेको छ । यता गीतको भिडियोमा भने अन्जलि

Read More

‘शिरैमा गम्छा’को बिवादित पोष्टर हटाइयो

Posted on August 05, 2019 | views: 1142

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।  ‘शिरैमा गम्छा’ बोलको तीज गीतको पोष्टरमा प्रयोग गरिएका शब्द माथी गायिका जुना श्रीस मगरले सार्वजनिक रुपमै आपत्ती जनाएपछि त्यसलाई सच्चाईएको छ । शनिबार बिहान राष्ट्रिय

Read More

‘सल्लेरीको बन’मा रोमान्टिक बने पुष्प र वर्षा (भिडियो)

Posted on August 04, 2019 | views: 1126

आर्टिष्ट खबर/ साउन, काठमाडौं । हाल टंक बुढाथोकीको 'कसरी कसरी २' मा आवाज दिएर थप चर्चामा आएकी लोकप्रिय गायिका मेलिना राई र गायक डेभिड शंकरको आवाजमा अर्को गीत सार्वजनिक भएको छ । ‘सल्लेरीको बन’

Read More


Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]