रिमाको फेसबुक ह्याक

...

<pre><b>आर्टिष्ट खबर/ पुस, काठमाडौं ।</b></pre><p>काठमाडौं (हिटा) । नायिका तथा मोडल रिमा विश्वकर्माको फेसबुक लगायत सम्पूर्ण सामाजिक सञ्जाल साइटहरु ह्याक भएका छन् । आफ्नो फेसबुक, इन्स्टाग्राम र जिमेल अकाउन्ट ह्याक भएकाले आफन्त एंव शुभ चिन्तकलाई सजग रहन रिमाले आग्रह गरेकी छिन् । ह्याकर बिरुद्ध प्रहरीमा उजुरी गरिसकेको समेत कमेडी च्याम्पियनकी निर्माता तथा होस्ट रिमा विश्वकर्माले बताइन् । यसअघि अन्य थुप्रै नेपाली सेलिब्रेटीका सामाजिक सञ्जाल साइटहरु ह्याक हुने गरेका छन् ।</p><div><br></div>