‘प्रेम संसार’ चौथो सातामा प्रवेश, काटियो केक

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ पुस, काठमाडौं ।</b></pre><p style="text-align: justify; "> गएको मंसिर २७ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘प्रेम संसार’ चौथो सातामा प्रवेश गरेको छ । नायक तथा निर्माता प्रेम बहादुर सुनारका अनुसार राजधानीका एकदुई हलमा चलचित्र चौथो सातामा प्रदर्शन भइरहेको छ ।<br></p><p style="text-align: justify; ">प्रेम भन्छन्, ‘दर्शकको मायाले चलचित्र चौथो सातासम्म आइपुगेको छ । माउथ पब्लिसिटीले काम गरेको छ खुसी छौं ।’ साथै चलचित्र प्रेम संसारको टिमले चौथौ सातामा प्रवेश गरेको खुसीयालीमा केक काटेको छ ।&nbsp;</p>