‘बिस्तारै बिस्तारै’को फिमेल भर्जनमा सृशा कुँवर

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ पुस, काठमाडौं ।</b></pre><p style="text-align: justify; "> गायिका तथा मोडेल सृशा कुँवरले ‘बिस्तारै बिस्तारै’को फिमेल भर्जनमा स्वर दिएकी छिन् । रोहित क्षेत्रीको शब्द संगीत संयोजनमा रहेको उक्त गित ४ बर्ष पहिले रोहित क्षेत्रीकै आबाजमा निकै चर्चित तथा लोकप्रिय बनेको थियो ।&nbsp;<br></p><p style="text-align: justify; ">अहिले सोहि गित गायिका सृशा कुँवरको आबाजमा उत्तिकै मिठास शब्द र संगीतका साथ बजारमा आएको छ । तुला पर्बतको निर्देशन रहेको म्युजिक भिडियोमा गायिका सृशा कुँवरको मुख्य अभिनय रहको उक्त म्युजिक भिडियो वाईड स्क्रिन मिडियालेले बजारमा लिएको हो । मेल भर्जनमा निकै लोकप्रिय बनेको यो गित अहिले युट्युबमा झन्डै ५० लाखले हेरेका छन् ।&nbsp;</p><pre style="text-align: justify; "><b>Video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/1fU5AVg0k08" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>