सउल साँगितीक साँझका लागी संगीता थापा, बिकाश लिम्बु सहितको टिम कोरियामा

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

\दक्षिण कोरियाको सउलमा भोली (शुक्रबार) सउल साँगितीक साँझको आयोजना हुँदैछ । नेपाल आदिबासी जनजाती महासंघ, दक्षिण कोरिया, साँस्कृति बिभागको आयाजना रहेको उक्त साँस्कृतिक कार्यक्रमका लागी नेपालबाट चार कलाकार पुगेका छन् । नेपाली लोक तथा दोहोरी गीत क्षेत्रकी लोकप्रिय गायिका संगीता थापा मगर, गायिका बबिना किराती, गायक सितल गुरुंग र द भ्वाइसका फाइनलिस्ट बिकाश लिम्बुको टिम बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट प्रस्थान गरेका हुन् । कार्यक्रममा कलाकार भूमिका राई, दिनेश राई, डिजे एपि तेन्जिंगको पनि प्रस्तुती रहने बताइएको छ ।

यस कार्यक्रमा असाहाय बालबालिकाको सहयोगार्थ गर्न लागिएको बताइएको छ ।

for video Click Here: