सुगमको ‘लाखौमा एक तिमि’ गीत

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ माघ, काठमाडौं ।</b></pre><p style="text-align: justify; ">गायक सुगम पोखरेलको आवाजमा ‘लाखौमा एक तिमि’ बोलको गीत सार्वजनिक गरिएको छ । मनोज सिग्देलको शब्द र संगीत रहेको यस गीतमा गीतकार सिग्देल र मोडल बिन्दु दवाडीलाई फिचर्ड गरिएको छ ।&nbsp;</p><p style="text-align: justify; ">यस अघि ‘आफु भन्दा जेठी’ बोलको गीतबाट शब्द र अभिनयमा नाम कमाएका सिग्देलको यो संगीतमा रहेको गीतले पनि नेपाली सांगीतिक बजारमा राम्रो नाम कमाउनेमा आशावादी छन् । गायक सुगम पोखरेलको आवाज रहेको यस गीत गायक पोखरेलको पनि सोलो गीत धेरै पछी आएको&nbsp; हो । ‘यस गीत बाट मैले निकै राम्रो आशा गरेको छु&nbsp; ।मेरा सोलो गीतहरु प्राए सबै जसो हिट छन् यस बाट पनि म ढुक्क&nbsp; छु’ गायक पोखरेलले भने । गीतलाई गोपाल रशाईलिले एरेन्ज गरेका हुन् ।</p><p style="text-align: justify; ">शान थापाले निर्देशन गरेको भिडियो अर्जुन तिवारीले खिचेका छन् भने सम्पादन इन्टेन्सिभ एल्डले गरेका छन् । भिडियोमा राजिब समरको कोरियोग्राफी रहेको छ ।&nbsp;</p>