क्रिकेटर सिंहले फिल्म गर्ने

मुम्बई (एजेन्सी) ।

भारतीय क्रिकेटर हरभजन सिंहले चलचित्रमा अभिनय गर्ने भएका छन् । सिहं तमिल सिनेमा ‘फ्रेन्डसिप’बाट सिनेमामा डेब्यू हुन लागेका हुन् ।

आइतबार आफ्नो डेब्यू सिनेमाको पोस्टर ट्वीट गर्दै उनले आफ्नो अभिनय यात्राको जानकारी दिएका हुन् । सिनेमाको पोस्टरमा दुई पुरुष हातलाई एउटै हतकडी लगाएको देखाइएको छ । यो सिनेमालाई जोन पउल राज र साम सूर्याले बनाउन लागेका हुन् ।सिनेमा यसै गर्मीमा रिलिज हुने बताइएको छ । सिंह बलिउड अभिनेत्री गीता बासराका पति हुन् । हरभज भारतीय टेस्ट क्रिकेट इतिहासम सर्वाधिक विकेट लिने दोश्रा अफस्पिनर हुन् ।