नायिका आँचलको फागुन २९ गते बिहे पक्का

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

नायिका आँचल शर्माको बिहे मिति तय भएको छ । आउँदो फागुन २९ गते डा. उदिप श्रेष्ठसँग आँचलको बिहे हुने भएको हो । पारिवारीक स्रोतका अनुसार राजधानीको बुढानिलकण्डमा रहेको होटल पार्क भेन्यूमा धुमधामका साथ बिहे हुनेछ । फागुन ३० गते डा. उदिपले होटल हायातमा भब्य रिसेप्सनको आयोजना गरेका छन् । उक्त रिसेप्सनमा चलचित्र क्षेत्रका कलाकार हुन्छन् या हुँदैनन् खुलाइएको छैन ।

गतबर्षदेखी प्रेममा रहेकी नायिका आँचल बिहेका लागी उत्साहित रहेको बताएकी छिन् ।