चस्माले मेरो उमेर लुकाउँछः अमिताभ

मुम्बई (एजेन्सी) ।

बलिउड महानायक अमिताभ बच्चनले समय समयमा सामाजिक सञ्जाल मार्फत आफ्ना फ्यानसँग अन्तक्र्रिया गर्छन् । यतिमात्र होइन उनले आफ्नो फ्यानहरुलाई घरमै पनि प्रत्यक्ष भेट्ने समय दिन्छन् । उनले महिनामा एकपटक आफ्नो निबास अघि फ्यानहरुसँग भेट्ने गर्छन् ।

हालै उनी आफ्नो इन्स्टाग्राम पोस्टका कारण चर्चामा छन् । उनले इन्स्टाग्राम अकाउन्टमा चश्मा लगाएको तस्विर शेयर गर्दै क्याप्सनमा ‘चश्माको फेसन कसले बनायो’ भन्दै प्रश्न गरेका छन् ।उनले लेखेका छन्, ‘यो चश्माको फेसन कसले बनायो? तर जसले बनायो सही बनायो । किनभने चश्माको पछाडि मेरो उमेर लुक्छ र आँखा अगाडि भएको गडबडीलाई पनि चश्माले छेक्छ ।’

त्यसो त अमिताभको उक्त पोस्टमा उनका फ्यानहरुले रमाइला कमेन्ट गरेका छन् । एक फ्यानले लेखेका छन्, ‘कोही कसरी यति धेरै सुन्दर हुन सक्छ ।’ अर्का फ्यान लेख्छन् ‘सर तपाई सदाबहार हुनुहुन्छ ।’ त्यस्तै अर्का फ्यानले उनलाई ‘बिन्दास बच्चन’ भन्दै कमेन्टमा लेखेका छन् ।

ऋमिताभले अहिलेपनि समय मिलाएर चलचित्रमा काम गर्ने गरेकाछन् । चलचित्रबाट ब्रेक लिने हल्ला चलिरहेपनि उनले केहि बिशेष भूमिका भएका चलचित्रमा काम गर्ने गरेका छन् ।