राहुल र समिताको युगल युगल गीत

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ फागुन, काठमाडौँ ।</b></pre><p style="text-align: justify; "> नव गायिका मोडल समिता श्रेष्ठ र राहुल रक्सको गीत ‘मुटु र तिमी मा’ सार्वजनिक गरिएको छ । गीतमा समिता श्रेष्ठ र राहुल रक्सको स्वर, सुरज अधिकारीको शब्द संगीत रहेको छ भने महाराज थापाले संगीत संयोजन गरेका छन् । यस अघि दर्जन गीतमा स्वर दिई सकेका प्रतिभावान गायक राहुल र समिताको यो गीतमा केमेस्ट्री जमेको छ ।</p><p style="text-align: justify; ">संचारकर्मी तथा मोडल विकाश लामिछाने संग गायिका समिता आफै भिडियोमा फिचर्ड छिन। काठमाडौँ , सिन्धुली तथा रामेछापको रमणिय स्थलहरुमा छायांकन गरिएको यस गितको भिडियोलाई नव ढुंगेलले निर्देशन गरेका हुन्। भिडियोमा माधव बेल्बासेको सम्पादन, अमृत सुनुवारको डि। ओ। पी मा आभास बज्राचार्यको छायांकन रहेको छ भने कोरियोग्राफी हेमन गुरुङले गरेका छन् ।</p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/XZ4yYfnEzTg" width="640" height="360" class="note-video-clip"></iframe><br></p>