ढकालको जन्मस्थानमा एकल साँझ

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

गायक रामकृष्ण ढकालले आफ्नो जन्मस्थानमा एक प्रस्तुती दिने भएका छन् । युथ अफ निजगढले आयोजित गायक ढकालको एकल साँझ यही फागुन १७ गते आयोजना हुँदैछ । ढकालले आफ्नो जन्मस्थानमा पहिलोपटक एकल साँझ गर्न लागेका हुन् ।

आफ्नो जन्मस्थानमा पहिलोपटक प्रस्तुति दिन लागेका ढकाल खुसी व्यक्त गर्दै भन्छन्, ‘आफ्नो जन्मस्थानमा पहिलो पटक यति भव्य कार्यक्रममा वाद्यवादकका साथमा आफ्ना नयाँ पुराना गीतहरू यहाँहरूलाई सुनाउन आउँदैछु, मनैदेखि अत्यन्तै गौरवान्वित र अपार हर्षित भएको छु ।’ उनले आफ्नो जन्मभूमिको माया र साथकै कारण आज यो स्थानसम्म पुगेको बताएका छन् ।

कार्यक्रममा गायक ढकालकासाथै गायिका अनु अधिकारी र क्रोम्याटिक ब्यान्डको पनि प्रस्तुति रहनेछ ।