‘जब कोरोना भाइरस समाप्त हुन्छ,तब हामी हात मिलाउँछौं, गला मिलाउँछौँ’ : सलमान खान

मुम्बई (एजेन्सी) ।

बलिउड सुपरस्टार सलमान खानको मुख्य भूमिका रहने चलचित्र राधेको छायांकन केहि समयलाई रोकिएको छ । छायांकनको अन्तिमतिर आइपुग्दा कोरोनाभाइरसबाट सतर्क रहन चलचित्र निर्माताले छायांकन केहि समयको लागि स्थगित गरेका हुन् । चलचित्र टिम यहि हप्ता छायांकनको शिलशिलामा थाईल्याण्ड जाने तयारीमा रहेको थियो । तर कोरोनाभाइरसको त्रासले सतर्कता अपनाउदै अहिले छायांकन स्थगित गरिएको छ । अब केहि समय पश्चात मात्र टिम थाईल्याण्ड तर्फ प्रस्थान गर्ने भारतिय मिडियाले जनाएको छ । साथै थाईल्याण्ड सरकारले समेत सतर्कता अपनाउन पर्यटकहरुलाई आग्रह गरे संगै सबै कार्यक्रमहरु रोकिएका हुन् । प्रभुदेवाको निर्देशन रहेको यस चलचित्रमा सलमानसँगै दिशा पटानी, रन्दिप हाड्डा, काजोल र ज्याकी श्राफको मुख्य भूमिका रहेको छ ।

बिशेषत अभिनेता सलमान खान कोरोना भाइरसका कारण प्रभावित भएका छन् । उनले नमस्कार गर्दै एक फोटो सामाजिक संजालमा हालेका थिए जुन अहिले निकै भाइरल भइको छ । फोटोमा क्यापस राख्दै उनले लेखेका छन् 'जब कोरोना भाइरस समाप्त हुन्छ तब हामी हात मिलाउँछौं, गला मिलाउँछौँ अहिले नमस्कार अथवा सलाम गरौँ जुन हाम्रो संस्कृतिमा पर्छन् ।