‘थाडम’को हिन्दी रिमेकमा सिद्धार्थ

मुम्बई (एजेन्सी) ।

२०१९ मार्चमा प्रर्दशनमा आएको  तमिल सुपरहिट चलचित्र ‘थाडम’को हिन्दी रिमेक बन्ने भएको छ । उक्त चलचित्रमा बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा मुख्य भूमिकामा देखिने भएका छन्। सिद्धार्थले ट्विटरमा एउटा तस्विर पोस्ट गर्दै चलचित्रको लागि आफू निकै उत्साहित रहेको बताएका छन्। निर्देशक वरदान केटकरले निर्देशन गर्न लागेको यस चलचित्रमा केटकरले सिद्धार्थलाई अनुबन्धित गरेका हुन्।

सिद्धार्थ यस चलचित्रमा डबल भूमिकामा देखिँदै छन्। थ्रिलर जनरामा निर्माण हुन लागेको यस चलचित्र भुषण कुमार र मुराद खेतनीले निर्माण गर्नेछन्। 'थाडम'को हिन्दी रिमेक २०२० नोमेम्बर २० मा प्रर्दशनमा आउने र  चलचित्रको छायांकन दिल्लीमा हुने भारतिय मिडियाले जनाएका छन् ।