बधाई हो को सिक्वेल बन्ने,आयुष्मानको ठाउँमा राजकुमार ?

मुम्बई (एजेन्सी) ।

बलिउड गायक तथा नायक आयुष्मान खुराना अभिनित हिट चलचित्र 'बधाई हो'को सिक्वेल बन्ने भएको छ। २०१८ मा प्रर्दशनमा आएको यस चलचित्रले  सामाजिक विषयवस्तुलाई समेटेको थियो, जसलाई दर्शकले निकै रुचाएका थिए । चलचित्रले दर्शक र समीक्षक दुबैबाट राम्रो प्रतिक्रिया पाएको थियो ।

आयुष्मान खुरानले मुख्य भूमिका निभाएको उक्त चलचित्रको सिक्वेलमा भने आयुष्मान नरहने भारतिय मिडियाले जनाएको छ। उनको ठाउँमा अहिलेका चर्चित अभिनेता राजकुमार रावले अभिनय गर्ने बताइएको छ।

यससँगै चलचित्र निर्देशनमा पनि नयाँ निर्देशकको हात रहने बताइएको छ । यसअघि 'बधाई हो' लाई अमित शर्माले निर्देशन गरेका थिए। भने सिक्वेल कस्ले निर्देशन गर्ने बारे खुलाइएको छैन ।