सनी रौनियारको ‘खुल्ला आकाश’ (भिडियो)

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

’सडक’,’प्रेमपिण्ड’ ’सिता’ र ’दैबसंजोग’ जस्ता चलचित्रमा अभिनय गरेकी अभिनेत्री सनी रौनियार लामो समय पछि म्युजिक भिडियो मार्फत दर्शकसामु आएकी छिन् । उनकै  स्वर तथा मोडलिङ रहेको ’खुल्ला आकाश’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

संचारकर्मी तथा निर्देशक भुषण दाहालको  निर्देशनमा बनेको गीतको भिडियोमा जीवन रिजालको  छायाँकन रहेको छ भने भरत रेग्मीले गरेको सम्पादन रहेको छ ।  राजु सिंहको संगीत रहेको गीतमा बिजय शिवाकोटीले शब्द रहेको छ।

song