वसन्तको ‘कुमाता’ सार्वजनिक

आर्टिष्ट खबर/ फागुन,काठमाडौं।

लेखक तथा पत्रकार वसन्त पराजुली लखित कथा संग्रह ‘कुमाता’ सार्वजनिक गरिएको छ। साहित्यकार तथा गोरखापत्रका प्रधान सम्पादक श्रीओम श्रेष्ठ रोदन तथा गोमा पराजुलीले नवलपुरको गैडाकोटमा आयोजीत कार्यक्रममा उक्त कृति सार्वजनिक गरे ।

पुस्तकमाथि टिप्पणी गर्दै प्रा.डा. एकनारायण पौडेलले सत्यताभित्र कल्पना जोडेर गरिने रचना पाठकका लागि रुचिकर हुने विचार राखे । कार्यक्रममा प्रभाकर पण्डित, कथाकारहरू डा. हरिहर पौडेल, एल.बी. क्षेत्री, कवि भूपिनलगायतले कथा संग्रहका विषयमा बोलेका थिए । कार्यक्रममा लेखक वसन्त पराजुलीले पनि बोलेका थिए। कार्यक्रममा साहित्यकार श्रेष्ठले सृजनामा विश्वास गर्ने मान्छे उमेरका हिसाबले कहिल्यै नमर्ने दाबी गरे ।