टेलिभिजनबाट ब्रेक लिदै आदित्य

मुम्बई (एजेन्सी) ।

गायक, अभिनेता तथा टेलिभजन प्रस्तोता आदित्य नारायणले अब आफू संगीत तर्फ केन्द्रित रहने बताएका छन्। संगीतलाई निरन्तरता दिनकालागी उनले ६ महिना टेलिभिजनको कामबाट छुट्टी लिने भएका छन्। यसअघिसम्म उनले इण्डियन आइडल ११ सम्म प्रस्तोताका रुपमा काम गर्दै आएका थिए । साथै अरु बिभिन्न कार्यक्रममा पनि उनले प्रस्तोताका रुपमा काम गर्दै आएका थिए। उनले आफ्नो इन्स्टाग्राम मार्फत यसबारे जानकारी दिएका हुन् ।

केही दिन अघि इन्स्टाग्राममा आफूले काम गरेका ११ वटा टेलिभिजन कार्यक्रमहरूको सूचि राख्दै ती कार्यक्रमहरूमा काम गर्दा अत्यन्तै राम्रो अनुभव पाएको लेखेका छन्। साथै उनले आगामी दिनहरुमा आफूले गर्ने कामहरुको बारेमा समेत जानकारी दिएका छन् । आगामी दिनहरुमा ब्याण्डसँग डेब्यू एल्बम गर्नुका साथै आफ्नो सोलो एल्बम निकाल्ने,चलचित्रमामा पार्श्व गायन गर्ने, तीन वटा टेलिभिजन कार्यक्रम, लाइभ कन्सर्ट र आफ्नो पहिलो यूट्यूब सो जस्ता कार्यक्रम गर्न लागेको जानकारी दिएका छन्। संगीत आफ्नो जीवनको लक्ष्य रहँदै आएको र अब यस्लाई निरन्तरता दिने उनले बताएका छन्। टेलिभिजनको व्यस्तताले गर्दा आफूले  संगीतका लागि गर्नुपर्ने र दिनुपर्ने जति समय दिन नपाएको उनले बताए। उनले इन्स्टाग्राममा लेखेका छन्। 'मैले आफ्नो डेब्यू एल्बम र म्यूजिक भिडियोमा काम गर्नका लागि ६ महिनाको विश्राम लिदैंछुु।'