बिहीबार लोकदोहोरी दिवस मनाइने

गोपिकृष्ण चापागाईं/ फागुन, काठमाडौं ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बिहीबार लोकदोहोरी दिवस मनाउँदैछ । प्रतिष्ठानले फागुन २९ गते परको १९ औं स्थापना दिवसलाई लोकदोहोरी दिवस २०७६ को रुपमा मनाउने भएको हो ।

प्रतिष्ठानले आज प्रतिष्ठानको केन्द्रिय कार्यालय काठमाडौंको धापासी क्षेत्रमा सरसफाई, दीप प्रज्वलन र केक काटेर मनाउँदैछ । प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले लोक दोहोरी दिवसलाई सिर्जनात्मक तकिारले मनाउनका लागी प्रतिष्ठानका बिभिन्न प्रदेश समिति तथा सृष्टाहरुलाई अपिल गरेका छन् ।

‘प्रतिष्ठान प्रदेश समिति, उपत्यका समन्वयन समिति मातहतका सम्पूर्ण समिति, जिल्ला शाखा, विदेश शाखा, संस्थापक, पूर्व निवर्तमान पदाधिकारी एवं सदस्यज्यूहरु, मानार्थ आजिवन, साधारण सदस्य सहित सम्पूर्ण लोकदोहोरी गीत संगीतकर्मि सबैमा आबद्ध प्रतिष्ठानको बिबिध शाखाहरुमा उपस्थिति जनाई लोकदोहोरी दिवस २०७६ अन्यन्तै सिर्जनात्मक रुपमा मनाउनु हुनको निमित्त यो सुचना जाहेर गर्दछौं ।’ प्रतिष्ठानद्धारा जारी सुचनामा लेखिएको छ ।