आउँदो बर्षको मंसिरमा बिवाह गर्दै ‘क्याप्टेन’की प्रियंका

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

चलचित्र ‘क्याप्टेन’बाट चलचित्रमा डेब्यू गरेकी नायिका प्रियंका एमभीले गएको शुक्रबार इन्गेजमेन्ट गरेकी छिन् । उनले आफ्ना प्रेमी सफल अधिकारीसँग इन्गेजमेन्ट गरेकी हुन् । इन्गेजमेन्टपछि उनी हुनेवाला श्रीमानको साथमा शनिबार नायिका आँचल शर्माको बिहे पार्टीमा उपस्थित भएकी थिइन् ।

यसैबीच प्रियंकाले आफ्नो बिहे आउँदो बर्षको मंसिरमा हुने जानकारी दिइन् । प्रियंकाले  इन्गेजमेन्ट अगाडि नै सफलसँगको तस्वीर सामाजिक संजालमा सार्वजनिक गरेकी थिइन् । प्रियंकाले नयाँ चलचित्र भने साइन गरेकी छैनन् । चलचित्र करिअरसँगै उनले नयाँ जीवनलाई पनि सँगै अगाडि बढाउने निर्णय लिएको बताएकी छिन ।