‘केजिएफ २’को प्रर्दशन मिति घोषणा

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

प्रतिक्षित इन्डियन कन्नड चलचित्र ‘केजीएफ २’ले आफनो प्रर्दशन मिति घोषणा गरेको छ। ५० देखि ८० करोड भारूको सर्वाधिक महँगो बजेटमा निर्माण भएको यस चलचित्र अक्टुवर २३ मा  प्रर्दशन हुने भएको छ । चलचित्र कन्नडसहित अन्य  तेलेगु, तमिल, मलायालम र हिन्दी भाषमा प्रर्दशन हुने भएको छ । प्रशान्त निल निर्देशित चलचित्रमा यश, श्रीनिधि शेट्टी, संजय दत्त तथा रविना टन्डनको मुख्य भूमिका हुनेछ,सिनेमा संजय खलनायकको भूमिकामा देखिनेछन । संजयले ‘अधीरा’ नामक भूमिका निर्वाह गर्ने छन् भने रविना यसै चलचित्रबाट कमब्याक हुँदैछिन्। यस चलचित्रले अनुमानित २५० करोड भारू कमाइ गर्ने बताइएको छ ।

सञ्जयले यस चलचित्रमा काम गर्ने निश्चित भए लगत्तै उनले ट्विटरमार्फत निर्माण टिमलाई धन्यवाद दिएका थिए। उनले आफू 'केजीएफ' जस्तो सुपरहिट चलचित्रको सिक्वेलमा काम गर्न पाउँदा निकै उत्साहित रहेको बताएका थिए । बक्सअफिसमा आक्रमक ब्यापार गरेको चलचित्रको पहिलो पार्ट 'केजीएफ' गत वर्ष प्रर्दशनमा आएको थियो। दोस्रो पार्टको लागि अडियन्स निकै उत्साहित देखिएका छन्। ‘केजीएफ २’मा यशको अपोजिट भूमिकामा अभिनेत्री श्रीनिधी शेट्टी देखिनेछिन्। पहिलो पार्टमा पनि प्रमुख भूमिका यि दुईकै प्रमुख भूमिका रहेको थियो।