करिश्मा ढकालको ‘माया लाउँदा’ सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

गीतकार डीपी दाहाल ‘परिश्रमी’को शब्द रचनामा ‘माया लाउँदा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित गायिका मिलन अमात्यको स्वर रहेको गीतमा शम्भुजीत बास्कोटाले संगीत भरेका छन् ।

मायाप्रेमको बिषयवस्तुलाई उठान गरिएको यस गीतको भिडियोमा आशिष दाहाल, करिश्मा ढकाल र सुदीप भट्टराईलगायतको अभिनय रहेको छ। शक्ति प्रज्वल घिमिरेको सम्पादन तथा निर्देशन रहेको भिडियोमा नमराज घिमिरेको छायाँकन रहेको छ ।

song: